Tuesday, September 29, 2020

बिमानस्थल मा आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजानू कोरोना लाग्न सक्छ

Author

Date

Category

बिमानस्थल मा आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजानू कोरोना लाग्न सक्छ?

काठमाडाैं २० फागुन, विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि सरकारले सतर्कता अपनाएको छ।
आइतबार मात्र सरकारले ठूला सभा सम्मेलन तथा भोज नगर्न आह्वान गरेको थियो। त्यस्तै, आगामी चैतमा आयोजना हुने भनिएको

सगरमाथा संवाद समेत स्थगित गरिएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा विदेशबाट फर्किनेहरुको मात्र शरीरको तापमान जाँच गरिने गरिएकोमा आइतबारबाट विदेश जानेको पनि शरीरको तापमान जाँच थालिएको छ।

विमानस्थल कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आह्वान गरेको छ। त्यति मात्र होइन कोरोनाको जोखिम रहेको भन्दै आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन पनि आग्रह गरिएको छ। कोरोना को सन्कणमन हुन सक्ने हुना ले सबै लाई सतर्कता अप्नाउन आग्रह गरेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...