Friday, October 23, 2020

मङ्गलबारकाे दिन गणेश भगवानकाे दर्शन गर्दै हेर्नुहाेस् , वि.सं.२०७६ साल फागुन २० गतेकाे राशिफल

Author

Date

Category

मङ्गलबारकाे दिन गणेश भगवानकाे दर्शन गर्दै हेर्नुहाेस् , वि.सं.२०७६ साल फागुन २० गतेकाे राशिफल

आजको पञ्चांग

आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जवर्जस्ति गरेर कहि केहि हुने छैन उल्टो हासिल गरेको उपलब्धि पनि गुम्न सक्छ । आसा र भरोसा निराशामा परिण हुने देखिन्छ । अनावस्यक काममा समय खर्च हुनेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानीका क्षेत्र नबढाउनु होला । धन दिएर शत्रु बढाउने काम नगर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कार्य व्यस्तता बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला दुःख पाईनेछ । इष्टमित्रको धेरै भर नपर्नुहोला । टाढाका मित्रबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो कुरा धेरै आउन सक्छन् विश्वास नगर्नु होला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगनशिल भई गरेका काम सफल हुनेछन् । कुनै पनि क्षेत्रमा हेलचक्र्याई नगर्नु होला । अरुको भरमा मात्रै काम गर्दा उपलब्धि गुम्न सक्छन् । राजनैति हतियार प्रयोग गरेर काम नगर्न उत्तम हुनेछ । साँझेदारी काममा धेरै लगानी नबढाउनु होला । पढाई लेखाई सामान्य प्रगति हुनेछ प्रगति हुनेछ । पारिवारिक समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार होइनेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काममा ढिला सुस्ति गर्दा आएको अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति कम मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिश्पर्धा गरेर भए पनि काममा अगाडि बढ्नु होला । आफ्ना समस्या आफैले समाधान गर्नु पर्नेछ । परिश्रमको प्रतिफल मिठो मिलनेछ । अरुको भर धेरै नपर्नू होला धोका हुनसक्छ । खेलाडीको लागि पनि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिर मन लिएर काममा नजानु होला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,युू) आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काममा झमेला आई लाग्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैसाको अभावमा काम गर्न सकिने छैन । भएको धनलाई नचलाउनु होला भविष्यमा समस्यामा परिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । सक्रियता बढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वकाँक्षी नबनि रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको भर विश्वास र कुरामा नलाग्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर नगर्नु होला गरेमा वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दिन अनुकुल नै देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी मिल्नेछ । पूर्व तयारीका साथ काममा लाग्नु भएमा केहि उपलब्धि हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

( राशिफल जे – जस्ताे भएपनि हजुरहरुकाे दिन मङ्गलमय रहाेस् । राशिफल सेय गर्दै दिनकाे शुभ सुरुवात गर्नुहाेस् ! ॐ नम ! शिवाय ! ॐ नम शिवाय ! ! ! )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...