Wednesday, October 21, 2020

प्रचण्डकाे भाषण मन नपरेपछि जुत्ता प्रहार गरकाे बताए रतन तिरुवाले , के भनेका थिए त प्रचण्डले ? { भिडियो सहित }

Author

Date

Category

प्रचण्डकाे भाषण मन नपरेपछि जुत्ता प्रहार गरकाे बताए रतन तिरुवाले , के भनेका थिए त प्रचण्डले ? { भिडियो सहित }

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुम्लाका एक युवकले जुत्ता प्रहार गरेका छन् । जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डको भाषण मन नपरेपछि आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा आफ्नो भाषण सकेर बस्नै लागेका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो ।

भाषणमा प्रचण्डले नेता स्वर्गीय अधिकारीको प्रशंसामा धेरै समय खर्चिएका थिए । साथै उनले विश्वभर पूजिँवादीहरु हाबी भएको भन्दै नेपालमा पनि पूँजिवादीमाथि जित प्राप्त गर्न भरतमोहन अधिकारीको विचार महत्वपूर्ण हुने बताएका थिए । साभार  dcnepal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...