Friday, October 30, 2020

क्रीकेटर सन्दिप लामिछानेले लगातार २ बलमा २ विकेट लिदैँ टि – २० मा सय विकेट पूरा पूरा गर्न सफल

Author

Date

Category

क्रीकेटर सन्दिप लामिछानेले लगातार २ बलमा २ विकेट लिदैँ टि – २० मा सय विकेट पूरा पूरा गर्न सफल

नेपाली लेगस्पिनर सन्दिप लामिछानेले सय टि–२० विकेटको कोसेढुंगा पार गर्न सफल बनेका छन् । एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा मलेसियाविरुद्ध आफ्नो पहिलो ओभरमै २ विकेट लिएसँगै सन्दिपले आफ्नो टि–२० करिअरमा १०१ विकेट पूरा गरेका छन् ।

सन्दिपले अहिलेसम्म नेपालको राष्ट्रिय टोलीका लागि ३० टि–२० विकेट लिएका छन् भने यसअघि उनले आइपिएलका २ सिजनमा १३ विकेट, क्यारेबियन प्रिमियर लिगका २ सिजनमा १५, बिग बाश लिगका २ सिजनमा २६, अफगान प्रिमियर लिगमा २, बंगलादेश प्रिमियर लिगमा ४, पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका छन् । बधाई छ सन्दिप लामिछानेले लाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...