Friday, October 30, 2020

हिमेश पन्तले गरे कमेडि च्याम्पियन जिताउनका लागि भाेट अपिल, सबैले सेयर गरि दिनुहाेला ।

Author

Date

Category

हिमेश पन्तले गरे कमेडि च्याम्पियन जिताउनका लागि भाेट अपिल, सबैले सेयर गरि दिनुहाेला ।

देश तथा बिदेशमा रहनु भएका सबैमा मेरो नमस्ते म हिमेश पन्त । साथीहरू, हजुरहरूको साथ, सहयोग र Vote ले गर्दा Comedy Champion को Top3/Finale मा पुगेको छु । Champion को यात्रामा पहिलो performer of the round भएको थिए, अन्तिम performer of the round पनि भए र 3 पटक अर्थात् सबैभन्दा धेरै पटक पनि हुन सफल भए। यो त performance को कुरा मात्र हो ।

जित्नको लागि हजुरहरुको अत्यधिक VOTE को आवश्यकता पर्छ नै । Voting Line खुलिसकेको छ र यो फागुन महिनाभरि खुल्नेछ । नेपालमा हुनुहुन्छ भने Esewa App मार्फत जत्ति नि Vote गर्न सक्नुहुन्छ । यदि बिदेशमा हुनुहुन्छ भने Comedy Champion App मार्फत 24 घण्टामा 5 Vote गर्न सक्नुहुन्छ र अर्को 24 घण्टामा फेरि गर्नसक्नु हुन्छ ।

यदि म champion deserve गर्छु जस्तो लाग्छ र मलाई Winner भएको हेर्न चाहनुहुन्छ भने सक्दो धेरै Vote गर्दिनुहोला र यो अन्तिम पटक पनि हो त्यसैले साथीहरूलाई Vote गर्न request नि गर्दिनुहुन्छ भन्ने ठुलो अपेक्षा छ। Please, Share नी गर्दिनुहोला। Love you all. 🙂❤️❤️

Himesh Panta काे फेस्बुक प्रफाईलबाट साभार सबैले साथ र सहयाेग गरिदिनुहाेला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...