Thursday, October 29, 2020

अन्तराष्ट्रिय क्रिकेटमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बन्न सन्दिपलाई १ विकेट आवश्यक, आज मेलेसियासँग खेल्दै

Author

Date

Category

अन्तराष्ट्रिय क्रिकेटमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बन्न सन्दिपलाई १ विकेट आवश्यक, आज मेलेसियासँग खेल्दै

नेपाली क्रिकेट टोलीले एसीसी इर्स्टन रिजन क्रिकेट कपमा आज मलेसियाको समना गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे थाइल्यान्ड क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । यस अगाडीका ७ खेलबाट ६ खेलमा जीत दर्ता गरेको नेपालले आज पनि मलेसियालाई हराउने दाउमा फरक रणनीतिका साथ मैदानमा उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए ।

प्रशिक्षक टमाटाका अनुसार युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीको आज आपनिगं युवा अलराउण्डर खेलाडी कुशल मल्लले कप्तान ज्ञानेन्द्र मल्लसँग गर्ने संभावना प्रवल रहेको छ । यद्यपी अवस्थालाई हेरेर कुशलको ठाउँमा ज्ञानेन्द्र र पूर्व कप्तान पारस खड्काले पनि ओपनिगं ब्याट्सम्यानको रुपमा खेल्नेछन् ।

इर्स्टन रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले ब्याटिङतर्फ नयाँ प्रयोग गर्ने तयारी गरेको नेपालले आजको खेल आफ्नो हातमा पार्नका लागी आजको टिम सन्तुलित बनाइएको कप्तान ज्ञानेन्द्र मल्लले ओएस नेपाललाई जानकारी दिए । कप्तान मल्लले एसीसी इर्स्टन सिजन क्रिकेट खेल्न थाइल्यान्ड जानु अगाडि नेपाली क्रिकेट टोली संक्रमणको अवस्थामा रहेको भए पनि खेल अनुसारको आक्रामक शैली र डिफेन्सका कारण उपाधि जित्ने नै नेपाली क्रिकेट टिमको लक्ष्य रहेको बताएका थिए ।

नेपालका लागि विभिन्न क्लबबाट गरि अहिलेसम्म ९९ विकेट पुरा गरेका नेपालका भरपर्दा बलर सन्दिप लामिछानेले आज हुने मलेसिया विरुद्धको खेलमा १ विकेट मात्रै पूरा गरेमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बन्दै किर्तीमानी पनि कायम गर्नेछन् । सन्दिपले अन्तराष्ट्रिय क्रिकेट र विभिन्न अन्तराष्ट्रिय क्लबमा गरेर ९९ विकेट लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...