Sunday, October 25, 2020

छालालाई सफा र स्वस्थ्य राख्नका लागि यस्ता खानेकुरा खाने बानि लगाउनुहाेस् ।

Author

Date

Category

छालालाई सफा र स्वस्थ्य राख्नका लागि यस्ता खानेकुरा खाने बानि लगाउनुहाेस् ।

व्यस्त जिवनमा स्वास्थको ख्याल राख्नु निकै चुनौतिपुर्ण मन्ने गर्दछ र  व्यस्त जिवनमा आफुलाई फिट राख्न विभिन्न उपायहरु अपनाउने पनि गरिरहेकै हुन्छाैँ । एकै साथ स्वास्थ र अनुहारको छालाको पनि विशेष हेरचाह गर्नुपर्ने हुनेहुदाँ प्रदुषण र बदलिएको मौसमका बीचमा हामी सबै समस्याहरुको सिकार बनिरहेका हुन्छाैँ ।

हामिले केही त्यस्ता खानाहरुकाे बारेमा खाेजि गर्दा पत्ता लागेका केही खानाहरुकाे बारेमा जानकारि गराउछाैं । छालाकाे समस्या भएमा खानामा यि पोषक तत्वहरु समाहित गर्नुहाेस् जसले तपाईहरुलाई फाईदा पुर्‍याउने छ ।

कागति :-  कागतीको रस पेटलाई मात्र नभएर छालाका लागि पनि धेरै लाभदायक हुन्छ । दिनहु कागती पानी पिउँदा पेटको समस्या बाट राहत पाउँन सक्नुहुन्छ । साथसाथै कागती पानीलाई ग्लिसरीनसँग नुन मिसाएर अनुहारमा लगाउँदा राम्रो हुन्छ ।

खरबुजा :- खरबुजा खानका लागि जति मिठाे मानिन्छ । त्यसरि नै यसले अनुहारकाे छालामा पनि फाइदा पुर्‍याउने गर्दछ ।

दुध :- तपाईले दैनिक दुध बिहान र बेलुका एक गिलास पिउने बानि बसाल्नुहाेस् । दुध पिउने बानिले स्वास्थ  र छाला  दुवैलाई फाइदा पुर्याउने गर्दछ ।

दहि :- दहि वा लस्सीबाट बनेको परिकारले पाचन प्रणालि सही राख्ने गर्दछ  भने अनुहारमा दहिमा धानको पिठो वा बेसनको पिठो मिलाएर लगाउँदा दागहरु हटाउने ठूलाे मद्दत पुर्याउने गर्दछ ।

स्याउ :- दैनिक स्याउ खानाले छाला तथा स्वास्थमा फाइदा गर्नुका साथै स्याउलाई पिधेर त्यसकाे जुस छालामा लगाउँदा पनि छालालाई स्वास्थ्य राख्न मद्दत पुर्‍याउछ । स्याउले भिनेगर पनि बढाउँछ, जुन अनुहारको लागि धेरै राम्रो पनि मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...