Thursday, October 29, 2020

शनिवार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज फागुन १७ गते शनिवारको राशिफल पढ्नुहोस् , मनोकामना पूरा हुनेछ ।

Author

Date

Category

शनिवार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज फागुन १७ गते शनिवारको राशिफल पढ्नुहोस् , मनोकामना पूरा हुनेछ ।

आजको पञ्चांग

आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा सुधार आउनेछ । सहज र सरल विधिबाट काम हुनेछन् । सहयोगी मित्रहरु भेटिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । बाह्य कुरामा ध्यान केन्द्रित नगर्नु होला आफैलाई घाटा हुनेछ । पठन पाठन मन्द गतिमा अगाडि बढ्नेछ । घरका समस्या केहि समाधान हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत संगतको शिकार बन्ने सम्भावना देखिन्छ विचार पुर्याउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आएको अवसर फुत्किने देखिन्छ । सपना साकार पार्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सोचाई बढि हुनेछ भने काम कम हुनेछन् । भौतिक सम्पति नास हुनसक्छ । मानसिक तनाव बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला । प्रतिश्पर्धाबाट नबाहिरीनु होला । मुद्धा मामिला जीत हात लाग्नेछ । संघर्षबाट नै सफलताका सिढि चढ्न पाईनेछ । व्यापार बढ्नेछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफै अन्योलमा पर्दा कामले गति लिने छैन । पढाई लेखाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । भूमि,कृषि औजार,अग्नि तत्व एवं यान्त्रिक कामबाट भने लाभान्वित हुनुहुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् । वोलीको प्रभावमा केहि काम हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समस्याको भुमरीमा पर्न सकिन्छ चनाखो भएर अगाडि बढ्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । आफन्तको काम गरेर जश पाईने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । वोलीको अनर्थ लगाउने छन् सचेत रहनु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । धन सम्पति हराउने वा चोरी हुनसक्छ सर्तक रहनु होला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,युू) अल्छि नगरिकन अगाडि बढ्नु होला गरेका काम प्राय सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाउनु होला । ऋण दिएमा डुब्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर उधारो कारोवार नगर्नु होला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ । घरयासी समस्याले पिरोल्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिन मध्यम खालको देखिन्छ । आफुले सोेचेको जस्तो काममा सफलत मिल्ने छैन तर लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । स्पष्ट वोल्दा कहि कतै आफुलाई अप्ठ्यारो पर्न सक्छ विचार पुर्‍याउनु होला । आफन्तको सहयोग खासै मिल्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । नयाँ क्षेत्रमा हात नहाल्नु होला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा देखिएका समस्या कम भएर जानेछन् । संवेदनशिल भएर महत्वकाँक्षी योजना अगाडि बढाउनु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिन अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक सक्रियता बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ग्रह गोचर अनुकुल देखिन्छ,काम गर्ने बातावरण बन्नेछ । वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । घरमा मांगलिक काम हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । शत्रुका कारण लाभ हुनेछ ।

( राशिफल जे – जस्ताे भएपनि हजुरहरुकाे दिन मङ्गलमय रहाेस् ! राशिफल सेय गर्दै दिनकाे शुभ सुरुवात गर्नुहाेस् ! ॐ नम ! शिवाय ! ॐ नम शिवाय ! ! ! )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...