Tuesday, October 20, 2020

पोखरामा मोटरसाइकल दु*र्घटनामा दुई जनाको मृ*त्यु

Author

Date

Category

पोखरामा मोटरसाइकल दु*र्घटनामा दुई जनाको मृ*त्यु काठमाडौ पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १४, चाउथेमा बुधबार माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका एउटै परिवारका २ जना दाजुभाइको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५, आरुचौर घर भई हाल पोखरा महानगरपालिका– १४, चाउथे बस्ने ३३ वर्षीय ईश्वरबहादुर क्षत्री र ३८ वर्षीय मेघबहादुर क्षत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी कार्यालयले जानकारी दिए ।

ग १ ख ९५९५ नम्बरको माइक्रो बसले ग१४प ५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका क्षत्री दाजुभाइको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको डीएसपी केसीले बताए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...