Thursday, October 29, 2020

बाँस्कोटालाई टार्गेट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, `मलाई धन चाहिएकाे भए व्यापार गर्थे´

Author

Date

Category

बाँस्कोटालाई टार्गेट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, `मलाई धन चाहिएकाे भए व्यापार गर्थे´

बिहीबार नेकपा पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओली बाँस्कोटा प्रकरणमा पहिलो पटक बोल्दै बचाउमा उत्रिएनु भयाे । उहाँले कार्यक्रममा बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण भए जसरी प्रचार गरिएको आरोप लगाउनु भएकाे छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, `अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ ९बाँस्कोटा०ले होइन भनिरहनु भएको छ । स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन । सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ, मैले डिफेन्स गर्न खोज्या होइन । म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो । पैसा कमाउने भए व्यापार गर्थेँ । ´

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले बताउनुभयाे । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै  नेताचहरुले चरित्र हत्या गर्ने काम भएकोसमेत आरोप लगाउनु भएकाे छ । उहाँले कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको भन्दै बाँस्कोटा सोही षडयन्त्रको शिकार भएको दावी गर्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...