Tuesday, October 20, 2020

रोनाल्डोको ५० औं ह्याट्रिक

Author

Date

Category

म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको ५० औं ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगमा गिरोनालाई ६–३ ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लियो ।

रोनाल्डोले खेलमा कुल चार गोल गरे । उनले ११, ४७, ६४ र इन्ज्युरी समयमा गोल गरे । रियलको जितपछि ६० अंक भएको छ । यसअघि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथलेटिको बिलबाओलाई २–० ले हरायो ।

एटलेटिको म्याड्रिड भने भिल्लारियलको हातबाट २–१ ले पराजित रह्यो । बार्सिलोनाको ७५ अंक छ भने एटलेटिको ६४ अंकमा दोस्रोमा छ । रियलको ६० अंक भएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...