Tuesday, October 20, 2020

५ सय ६० जना मोटरसाइकल चालक पक्राउ

Author

Date

Category

ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही

फागु पूर्णिमाको दिन ट्रफिक नियम उल्लंघन गर्ने ५ सय ६० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । धेरैले कागजपत्र बिनै मोटरसाइकल चालाएको भेट्टिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता डिएसपी मुकुन्द मरासिनीले बताए ।

उनका अनुसार २० जनाले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको पाइएको छ भने १६ जनाले तीन जना चढाएर मोटरसाइकल हाँकेका थिए।

यस्तै दिउँसो २ बजेसम्ममा उपत्यकाका तीनै जिल्लामा १० वटा सामान्य दुर्घटना भएका छन्।

मरासिनीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर ६९ ठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी चेकिङ भइरहेको छ। उनले बेलुकीसम्ममा १ सय ठाउँमा चेकिङ हुने बताए। उनले भने, ‘दिउँसो भन्दा साँझपछि ट्राफिक नियम तोड्नेहरु बढी हुन्छन्। त्यसैले हामी राति झन् धेरै ठाउँमा चेकिङ गर्छौं।’

चेकिङ मात्रै नभएर प्रहरीको मोबाइल टोली समेत परिचालन गरिएको उनले बताए।

यस्तै काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार होली खेल्ने क्रममा हुलदंगा गर्ने र सुरक्षामाथि खलल पुर्‍याउन खोज्ने १ सय ४१ जनालाई पक्राउ गरिएको छ। पोखरलेलले भने, ‘समातिएका १ सय ४१ मध्ये १ सय ३८ जना पुरुष छन् तीन जना महिला छन्। उनीहरुको अनुसन्धान भइरहेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...