Sunday, November 29, 2020

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन !देख्ने बित्तिकै लाईक गरेर कमेन्टमा ॐ लेख्नुहोस, तपाईंको आजको दिन शुभ रहनेछ, आजको राशिफल विक्रम सम्वत २०७५ साल कार्तिक २८ गते बुधबार

Author

Date

Category

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल कार्तिक २८ गते बुधबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८नोभेम्बर १४ तारिक शुक्लपक्ष सप्तमी तिथि २९ गते विहान ५ वजेर ६ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,श्रवण नक्षत्र दिन रातभर,गण्डयोग,गरकरण,आनन्दादियोग छत्र,सूर्य तुला राशीमा,चन्द्रमा मकर राशीमा ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–अवसरको खोजीमा हुनुहुन्छ भने थोरै मेहनत गर्नुहोला त्यो आज प्राप्त हुनसक्छ । काममा केहि सहजता र सरलता आउने देखिन्छ । । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् तर पूर्ण मुक्ति मिल्ने छैन ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– समयमा अझै पूर्ण सुधार आउने देखिन्न । असामान्यबाट सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । स्वाथ्यको लागि खानपानमा ध्यान दिन होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):– समय प्रतिकुल देखिन्छ । गरेका काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । धनमाल चोरी वा हराउन सक्छ सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– समयमा सामान्य सुधार आउनेछ । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । लोभ मोह बढ्नेछ । विना तयारी काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– दयामाया गर्ने कोहि हुने छैनन । सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– दुविधामा नपर्नु होला । उपलब्धिका काममा भन्दा बाहिरी काममा बढि ध्यान जानेछ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । शारीरिक शिथिलता बढ्नेछ । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । पढाईले टाउको दुखाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न बढि मेहनतको आवस्यकता पर्नेछ । अरुको भर धेरै नपर्नू होला । विश्वास घात हुनसक्छ । मन विरक्तिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा अभिरुची बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार खस्किनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि ):– दिन सामान्य अनुकुल देखिन्छ । भ्रममा नपर्नु होला । आतुरमा कुनै काम नगर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । मिलेर कुनै काम नगर्नु होला । काममा हेलचक्र्याई नगर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । विचार पु¥याउनु होला व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । अरुको भर विश्वास पर्दा अप्ठ्यारोमा परिनेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । दिएको धन डुब्न सक्छ आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । साना साना कुरामा नअल्झि काम गर्नु होला । गरेका अधिकाँश काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु भेटिने छन् । सहयोग पाईनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...