Friday, October 2, 2020

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग बराबरी खेल्दै चेल्सीले अंक बाड्यो

Author

Date

Category

२६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो ।

खेलअवधिभर चेल्सीले बल आफ्नो नियन्त्रणमा लिएको थियो । पहिलो हाफमा बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्ने अवसर खेर फाल्दा जितविहिन बन्नु पुगेको हो ।

चेल्सीले एभर्टनको पोष्टमा १५ सर्ट प्रहार गरेको थियो । तर कुनै पनि सर्ट गोलमा परिणत हुन सकेन ।एभर्टनसँग बराबरी खेलेसँगै चेल्सी तेस्रो स्थानमा झरेको छ । चेल्सीको १२ खेलबाट २८ अंक भएको छ भने एभर्टनको १२ खेलबाट १९ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी कायमै रहेको छ । सिटीको १२ खेलबाट ३२ अंक हुदा दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३० अंक रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...